images
images

बढ्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?


  • 751
    SHARES
  • २०७९ आश्विन ६ गते बिहीबार

    बढ्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?

    सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । बिहीवार छापावाला सुनको मूल्य ९१ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    बुधवार ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ५ सय रुपैयाँले बढेर ९१ हजार ८ सय रुपैयाँमा पुगेको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँ तोकिएको छ भने चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १ हजार १ सय ८५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ । 


    images
    images

    Logo