images
images

४ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ? 


  • 320
    SHARES
  • २०७९ आश्विन ४ गते मंगलबार

    ४ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ? 

    काठमाडौं । साताको तेस्रो दिन मंगलबार सुनको मुल्य बढेको छ । मंगलबार छापावाला सुनको मुल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कायम भएको छ । 

    सोमबार प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ४ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ तोकिएको छ । चाँदीको मुल्य प्रतितोला १ हजार १ सय ८० रुपैयाँ कारोबार भइरहेको छ । 


    images
    images

    Logo