images
images

सीईओद्वय ढुंगाना र केसी प्रवल जनसेवाश्री पदवीबाट सम्मानित


  • 256
    SHARES
  • २०७९ आश्विन ३ गते सोमबार

    सीईओद्वय ढुंगाना र केसी प्रवल जनसेवाश्री पदवीबाट सम्मानित

    काठमाडौं । दुई वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवल जनसेवाश्री पदकबाट सम्मानित हुने भएका छन् ।

    नबिल बैंकका ज्ञानेन्द्र ढुंगाना र एनएमबि बैंक सुनिल केसीलाई उक्त सम्मान प्रदान गर्ने निर्णय भएको हो । संविधान दिवसको अवसरमा घोषणा भएको उक्त पदक नयाँ वर्षको दिन राष्ट्रपतिबाट प्रदान गरिनेछ । 


    images
    images

    Logo