images
images

डलर स्थिर हुँदा यूरोको मूल्य भने बढ्यो, कस्तो छ अन्य देशको विनिमयदर ?


  • 476
    SHARES
  • २०७९ आश्विन ३ गते सोमबार

    डलर स्थिर हुँदा यूरोको मूल्य भने बढ्यो, कस्तो छ अन्य देशको विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । 

    सोमवार अमेरिकी डलरको मूल्य १ को खरिददर १ सय २७ रुपैयाँ २९ पैसा र बिक्री दर १ सय २७ रुपैयाँ ८९ पैसा रहेको छ । आइतवार पनि डलर सोही मूल्यमा कारोबार भएको थियो । 

    त्यस्तै, सोमवार यूरोको मूल्य भने बढेको छ । आइतवार १ सय २७ रुपैयाँ ५२ पैसामा कारोबार भएको यूरो सोमवार ५९ पैसाले बढेर १ सय २८ रुपैयाँ ११ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ । 

    त्यसैगरि, सोमवार पाउण्ड स्टर्लिङ १ को खरिददर १ सय ४५ रुपैयाँ २९ पैसा र बिक्री दर १ सय ४५ रुपैयाँ ९७ पैसा रहेको छ । आइतवार पाउण्ड स्टर्लिङको मूल्य  १ सय ४५ रुपैयाँ ५५ पैसा रहेको थियो । 

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 127.29 127.89
     
    EUR (European Euro)
    1 127.51 128.11
     
    GBP (UK Pound Sterling)
    1 145.29 145.97
     
    CHF (Swiss Franc)
    1 131.93 132.56
     
    AUD (Australian Dollar)
    1 85.55 85.95
     
    CAD (Canadian Dollar)
    1 95.98 96.43
     
    SGD (Singapore Dollar)
    1 90.53 90.96
     
    JPY (Japanese Yen)
    10 8.91 8.95
     
    CNY (Chinese Yuan)
    1 18.24 18.32
     
    SAR (Saudi Arabian Riyal)
    1 33.88 34.04
     
    QAR (Qatari Riyal)
    1 34.75 34.91
     
    THB (Thai Baht)
    1 3.46 3.47
     
    AED (UAE Dirham)
    1 34.65 34.82
     
    MYR (Malaysian Ringgit)
    1 28.07 28.20
     
    KRW (South Korean Won)
    100 9.18 9.23
     
    SEK (Swedish Kroner)
    1 11.84 11.90
     
    DKK (Danish Kroner)
    1 17.14 17.22
     
    HKD (Hong Kong Dollar)
    1 16.22 16.29
     
    KWD (Kuwaity Dinar)
    1 411.92 413.86
     
    BHD (Bahrain Dinar)
    1 337.64 339.23


    images
    images

    Logo