images
images

साओमीले ल्यायो चाडपर्वलक्षित छुट अफर


  • 385
    SHARES
  • २०७९ आश्विन २ गते आइतबार

    साओमीले ल्यायो चाडपर्वलक्षित छुट अफर

    काठमाडौं । चिनियाँ मोबाइल निर्माता कम्पनी साओमीले चाडपर्वलाई लक्षित गरी नेपाली बजारमा छुट अफर ल्याएको छ । सीमित अविधको लागि भन्दै साओमीले १ हजारदेखि ३ हजार रुपैयाँसम्म छुट दिने जनाएको हो । 

    दशैंको अवसरमा पारेर आफ्नो उपभोक्ताहरुको लागि यस योजना ल्याइएको हो । यो अफर असोज २ गते देखि १७ गते सम्ममात्र लागु हुने कम्पनीले जनाएको छ । 

    Capture.PNG

     


    images
    images

    Logo