images
images

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रको निवासमा प्रहरीको कडाइ 


  • 309
    SHARES
  • २०७९ आश्विन २ गते आइतबार

    निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रको निवासमा प्रहरीको कडाइ 

    काठमाडौं ।  निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको प्रहरीले कडा गर्ने थालेको छ । बालुवाटारस्थित जबराको निवासमा प्रहरीले कयाइ गर्ने थालेको हो । प्रहरीहरुले जबराको निवासबाट निस्कने प्रत्येक सवारी साधनको चेक जाचँ गरेर गर्ने थालेका छन् । 

    संसदको कार्यकाल सकिएसँगै आफूमाथिको महाअभियोग प्रस्ताव पनि स्वतः निष्कृय भएको तर्क गर्दै उनी आज सर्वोच्च अदालतमा उपस्थित हुने तयारीमा थिए ।शनिबार संसद्को महाभियोग सिफारिस समितिले प्रतिवेदन बुझाएपछि जबराले आफू सर्वोच्च अदालतको नियमित जिम्मेवारीमा फर्कने भनेर सर्वोच्च अदालतलाई खबर गरेका थिए । जसकारण आज बिहानबाट नै उनकाे  प्रवेशद्वारमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

     


    images
    images

    Logo