images
images

प्रतिनिधि सभाबाट पारित भयो बीमा विधेयक 


  • 265
    SHARES
  • २०७९ भाद्र ३१ गते शुक्रबार

    प्रतिनिधि सभाबाट पारित भयो बीमा विधेयक 

    काठमाडौं । प्रतिनिधिसभाबाट बीमा विधेयक २०७५ बहुमतका साथ पारित भएको छ । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकले उक्त बीमा विधेयक पारित गरेको हो ।

    विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभाबाट आएको बीमा विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ ।

    बीमा विधेयक २०७५ राष्ट्रिय सभाबाट संशाेधनका लागि भएका सुझावका विषयमा छलफल गर्न प्रतिनिधिसभामा पेश गरिएको थियो ।

    विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण भएपछि ऐनको रुपमा लागु हुनेछ ।


    images
    images

    Logo