images
images

अब वीर अस्पतालले घर बहाल कर महानगरलाई तिर्ने


  • 321
    SHARES
  • २०७९ भाद्र ३० गते बिहीबार

    अब वीर अस्पतालले घर बहाल कर महानगरलाई तिर्ने

    काठमाडौं । वीर अस्पतालले घरबहाल कर काठमाडौं महानगरलाई बुझाउने भएको छ । अस्पतालले यसअघि घरबहाल कर आन्तरिक राजस्व कार्यालयलाई  बुझाउँदै आएको थियो ।

    वीर अस्पतालले आफ्नो स्वामित्वमा रहेका विभिन्न घरटहराहरुलाई बहालमा लगाइएको र सो बापत प्राप्त हुने कर महानगरलाई नबुझाएको भन्दै महानगरले पत्र काटेको थियो ।

    वीर अस्पतालले महानगरलाई पत्र लेख्दै गत साउन १ गतेदेखि प्राप्त हुने रकम महानगरको राजस्व कार्यालयमा बुझाउने जनाएको छ ।


    images
    images

    Logo