images
images

डलरको मूल्य बढ्दा यूरोको भने घट्यो, यस्तो छ अन्य देशको विनिमयदर ?


  • 395
    SHARES
  • २०७९ भाद्र ३० गते बिहीबार

    डलरको मूल्य बढ्दा यूरोको भने घट्यो, यस्तो छ अन्य देशको विनिमयदर ?

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ । 

    बुधवार १ सय २६ रूपैयाँ ९४ पैसा रहेको अमेरिकी डलरको मूल्य बिहिवार  ४७ पैसाले बढेर १ सय २७ रुपैयाँ ४१ पैसामा कारोवार भएको छ । 


    त्यस्तै, यूरोको मूल्य भनेआज घटेको छ । बुधवार १ सय २९ रुपैयाँ २० पैसा  रहेको यूरो बिहिवार १ रुपैयाँ ५७ पैसाले घटेर १ सय २७ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    त्यसैगरि, बिहिवार पाउण्ड स्टर्लिङ  १ को खरिददर १ सय ४६ रुपैयाँ ५४ पैसा र बिक्री दर १ सय ४७ रुपैयाँ २३ पैसा रहेको छ । बुधवार पाउण्ड स्टर्लिङ मूल्य  १ सय ४८ रुपैयाँ ९० पैसामा कारोवारमा भएको थियो । 

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 126.81 127.41
     
    EUR (European Euro)
    1 127.03 127.63
     
    GBP (UK Pound Sterling)
    1 146.54 147.23
     
    CHF (Swiss Franc)
    1 131.98 132.61
     
    AUD (Australian Dollar)
    1 85.41 85.82
     
    CAD (Canadian Dollar)
    1 96.33 96.79
     
    SGD (Singapore Dollar)
    1 90.35 90.78
     
    JPY (Japanese Yen)
    10 8.86 8.91
     
    CNY (Chinese Yuan)
    1 18.23 18.31
     
    SAR (Saudi Arabian Riyal)
    1 33.73 33.89
     
    QAR (Qatari Riyal)
    1 34.51 34.67
     
    THB (Thai Baht)
    1 3.46 3.48
     
    AED (UAE Dirham)
    1 34.52 34.69
     
    MYR (Malaysian Ringgit)
    1 28.01 28.14
     
    KRW (South Korean Won)
    100 9.11 9.16
     
    SEK (Swedish Kroner)
    1 11.93 11.98
     
    DKK (Danish Kroner)
    1 17.08 17.16
     
    HKD (Hong Kong Dollar)
    1 16.16 16.23
     
    KWD (Kuwaity Dinar)
    1 410.76 412.70
     
    BHD (Bahrain Dinar)
    1 336.39 337.98


    images
    images

    Logo