काठमाडौं । साेमबार बसेको मन्त्रिपरिषद्ले विभिन्न १५ निर्णयहरु गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी वरिष्ठ उपरीक्षक निरन्जन विष्टलाई राष्ट्रिय सतर्कता केन्द्रको प्रहरी नायव महानिरीक्षक पदवा बढुवा गर्ने निर्णय गरेको छ ।
त्यस्तै, महालेखपरीक्षकको टंकमणि शर्मा नेतृत्वको टोलीलाई अन्तराष्ट्रिय सर्वोञ्च परिक्षण संस्थाहरुको संगठनको २४ औ महाधिवेशनमा सहभागीता जनाउन स्वीकृती दिने निर्णय गरेको छ भने सामाजिक सुरक्षा (दोस्रो संसोधन) नियमवली २०७९ स्वीकृत गर्ने, संघीय ममिला तथा सामान्य मन्त्रालयअन्तगतए आर्थिक बर्ष २०७९/८० का अस्थायी दरवन्दीलाई स्वीकार गर्ने निर्णय गरेको छ ।