images
images

दुई अन्तर्राष्ट्रिय निकायबाट सरकारले पायो थप ३६ अर्ब सहयोग


  • 225
    SHARES
  • २०७९ भाद्र २८ गते मंगलबार

    दुई अन्तर्राष्ट्रिय निकायबाट सरकारले पायो थप ३६ अर्ब सहयोग

    काठमाडौं । दुई अन्तराष्ट्रिय दातृ निकायबाट सरकारले करिब ३६ अर्ब रुपैयाँ सहयोग पाएको छ । विश्व बैंक तथा एशियाली बिकास बैंक एडीबी) बाट प्राप्त भएको सो सहयोगलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकार गर्ने निर्णय गरेको हो । 

    उक्त सहयोगमध्ये विश्व बैंकबाट ३५ अर्ब रुपैयाँ प्राप्त हुने भएको छ जुन सहुलियतपूर्ण ऋण हो । यो ऋण यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमको लागि खर्च हुनेछ । एडीबीबाट प्राप्त भएको १२ मिलियन डलर (झण्डै डेढ अर्ब रुपैयाँं) भने अनुदान सहायता हो । यो महिला संरक्षण तथा उत्थान प्रणाली सृदृढीकरण परियोजनाका लागि खर्च हुनेछ ।


    images
    images

    Logo