काठमाडौं । सुनको मुल्य आजपनि घटेकाे छ । मंगलबार छापावाला सुनको मुल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज १ सय रुपैयाँले घटेर प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको छ । चाँदीको मुल्यमा ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।



