images
images

राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा हुतराज थापा नियुक्त


  • 331
    SHARES
  • २०७९ भाद्र २८ गते मंगलबार

    राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा हुतराज थापा नियुक्त

    काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा हुतराज थापा नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई विभागको मुख्य अनुसन्धान निर्देशक बनाएको हो । 

    २०५३ सालमा सेवा सुरु गरेको थापाको स्थायी घर रोल्पा हो । उनी यसअघि विभागको प्रशासन प्रमुख थिए । ३३ किलो सुन काण्डमा उनकै नेतृत्वमा अनुसन्धान भएको थियो । 


    images
    images

    Logo