images
images

पुरा बाहुला भएको कपडा लगाउन कर्मचारीलाई सरकारको आग्रह


  • 788
    SHARES
  • २०७९ भाद्र २७ गते सोमबार

    पुरा बाहुला भएको कपडा लगाउन कर्मचारीलाई सरकारको आग्रह

    काठमाडौं । सरकारले कर्मचारीहरुलाई पुरा बाहुला भएको पोशाक लगाउन अनुरोध गरेको छ । सोमवार स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै यस्तो अनुरोध गरेको हो । 

    हाल देशका विभिन्न जिल्लामा डेंगु रोग संक्रमण तीव्र रुपमा फैलिइरहेको छ । लामखुट्टेको टोकाइबाट सर्ने यो रोगबाट बच्ने उपाए भनेकै लामखुट्टेको टोकाइबाट बच्नु भएकोले यसका लागि शरिर ढाकिने कपडा लगाउन मन्त्रालयले अनुरोध गरेको हो । 

    Notice.webp


    images
    images

    Logo