images
images

सार्वजनिक खरिद अनुगमन कार्यालयले राख्यो १२ ठेकेदार कम्पनीलाई कालोसुचीमा


  • 563
    SHARES
  • २०७९ भाद्र २७ गते सोमबार

    सार्वजनिक खरिद अनुगमन कार्यालयले राख्यो १२ ठेकेदार कम्पनीलाई कालोसुचीमा

    काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले  १२ ठेकेदार कम्पनीलाई कालोसुचीमा राखेको छ । सोमबार  सार्वजनिक खरिद अनुगमन कार्यालयले सुचना जारी गर्दै १२ निमार्ण व्यवसायी/ आपुर्तिकर्तालाई कालोसुचीमा राखेको हो । 

    कालोसुचीमा रहेका कम्पनीहरु देवेन्द्र तेल उद्योग, धर्यता निर्माण कम्पनी, किसान(रक्ताकाली पावर क्वालिटी जेभी, हर्कदेवी बिल्डर्स र प्यासेफिक कन्स्ट्रक्सन एन्ड कन्सल्टेन्सी रहेका छन्। 

    यसैगरी पृथ्वी कन्स्ट्रक्सन, रन्नुभन्नु कन्स्ट्रक्सन एन्ड सप्लायर्स, रोज कन्स्ट्रक्सन, सानोभेरी निर्माण सेवा, लामा बिल्डर्स कम्पनी, च्याङला कन्स्ट्रक्सन र सुन्दरी निर्माण सेवा रहेका छन्।

    यी कार्यालयहरुलाई १ वर्ष देखि  ६ महिना सम्मकाे कालोसूचीमा राखेको छ। यी कम्पनीले डेढ वर्षसम्म कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा भाग लिन पाउने छैनन्।

    kalosuchi.png

     

     

     


    images
    images

    Logo