images
images

१० अर्बको ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक


  • 378
    SHARES
  • २०७९ भाद्र २६ गते आइतबार

    १० अर्बको ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । बैंकले सोमबार १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने लागेको हो । 

    बैंकले २८ दिनको लागि ५ अर्ब रुपैयाँ बराबर ट्रेजरी विल जारी गर्ने भएको छ भने  ९१ दिनको लागि ५ अर्ब रुपैयाँ ट्रेजरी विल जारी गर्ने भएको हो । उक्त ट्रेजरी विल २१ दिनको असोज २५ गते परिपक्व हुनेछ भने ९१ दिनको लागि मंसिर २७ गते परिपक्व हुनेछ।

    यो ट्रेजरी विल सोमबार दिउँसो ३ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ । उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, सर्वसाधारण संस्था तथा सर्वसाधारण नागरिकले सहभागीता हुन सक्नेछन् ।   


    images
    images

    Logo