images
images

राष्ट्रियसभाको बैठक बुधबारका लागि सारियो


  • 305
    SHARES
  • २०७९ भाद्र २६ गते आइतबार

    राष्ट्रियसभाको बैठक बुधबारका लागि सारियो

    काठमाडौं । आज दिउँसो १ बजेका लागि तय भएको राष्ट्रियसभाको बैठक विशेष कारणवश बुधबार बस्ने गरी स्थगित भएको छ । राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालका अनुसार अर्को बैठक यही भदौ २९ गते बुधबार बिहान ११ बजे बस्ने गरी समय परिवर्तन भएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकको नयाँ मिति र समय निर्धारण गरेको सचिव फुँयालले जानकारी दिएका छन।


    images
    images

    Logo