images
images

इमर्जिङ्ग भेञ्चर लिमिटेडमा ६ करोड रुपैयाँ लगानी गर्दै इमर्निङ्ग नेपाल


  • 451
    SHARES
  • २०७९ भाद्र २६ गते आइतबार

    इमर्जिङ्ग भेञ्चर लिमिटेडमा ६ करोड रुपैयाँ लगानी गर्दै इमर्निङ्ग नेपाल

    काठमाडौं । इमर्जिङ्ग नेपाल कम्पनीले इमर्जिङ्ग भेञ्चर लिमिटेडमा ६ करोड रुपैयाँ लगानी गर्ने भएको छ । कम्पनीले ६ करोड ५० लाख रुपैयाँ बराबर लगानी गर्नेको लागि कवुल गरेको सुचना नेप्सेले जानकारी गरेको हो । 

    इमर्जिङ्ग नेपालले कम्पनी ऐन २०६३ बमोजिम कम्पनी रजिष्टार कार्यालय, त्रिपुरेश्वर काठमाडौंमा दर्ता भई भदौ २२ गते संस्थापना भएको इमर्जिङ भेञ्चर लिमिटेडमा लगानी गर्ने भएको छ । 

    कम्पनीले १०० रुपैयाँ दरले ६ लाख ५० हजार कित्ताका दरले हुन आउने ६ करोड ५० लाख रुपैयाँ लगानी गर्न कबुल गरेको जानकारी गराएको छ । साथै उक्त रकम कम्पनीले माग गरेको बखत भुक्तानी समेत गरिने कम्पनीले जनाएको हो ।

     


    images
    images

    Logo