images
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, कति पुग्यो डलर ?


  • 556
    SHARES
  • २०७९ भाद्र २६ गते आइतबार

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, कति पुग्यो डलर ?

    काठमाडौं । काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । 

    आइतवार अमेरिकी डलरको मूल्य  १ को खरिददर १ सय १२ रुपैयाँ ४ पैसा र बिक्री दर १ सय २७ रुपैयाँ ६४ पैसा कायम भएको छ । शनिवार पनि डलर सोहि मूल्यमा कारोबार भएको थियो । त्यस्तै, यूरोको मूल्य पनि आज स्थिर भएको छ । आइतवार यूरो १ को खरिददर १ सय २८ रुपैयाँ १२ पैसा र बिक्री दर १ सय २८ रुपैयाँ ७२ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

    त्यसैगरि, आइतवार पाउण्ड स्टर्लिङ  १ को खरिददर १ सय ४७ रुपैयाँ ४८ पैसा र बिक्री दर १ सय ४८ रुपैयाँ १८ पैसा रहेको छ । शनिवार पनि पाउण्ड स्टर्लिङको सोही मूल्यमा कारोबार भएको थियो । 

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 127.04 127.64
     
    EUR (European Euro)
    1 128.12 128.72
     
    GBP (UK Pound Sterling)
    1 147.48 148.18
     
    CHF (Swiss Franc)
    1 132.53 133.16
     
    AUD (Australian Dollar)
    1 87.14 87.55
     
    CAD (Canadian Dollar)
    1 97.78 98.25
     
    SGD (Singapore Dollar)
    1 90.93 91.36
     
    JPY (Japanese Yen)
    10 8.97 9.01
     
    CNY (Chinese Yuan)
    1 18.35 18.44
     
    SAR (Saudi Arabian Riyal)
    1 33.81 33.97
     
    QAR (Qatari Riyal)
    1 34.69 34.85
     
    THB (Thai Baht)
    1 3.50 3.52
     
    AED (UAE Dirham)
    1 34.59 34.75
     
    MYR (Malaysian Ringgit)
    1 28.24 28.38
     
    KRW (South Korean Won)
    100 9.24 9.28
     
    SEK (Swedish Kroner)
    1 12.03 12.09
     
    DKK (Danish Kroner)
    1 17.23 17.31
     
    HKD (Hong Kong Dollar)
    1 16.19 16.26
     
    KWD (Kuwaity Dinar)
    1 412.24 414.19
     
    BHD (Bahrain Dinar)
    1 336.99 338.58


    images
    images

    Logo