images
images

भदौं २९ गते सम्मको लागि प्रतिनिधिसभा बैठक स्थगित


  • 307
    SHARES
  • २०७९ भाद्र २५ गते शनिबार

    भदौं २९ गते सम्मको लागि प्रतिनिधिसभा बैठक स्थगित

    काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक भदौं २९ गते सम्मको लागि स्थगित भएको छ । शनिबार १ बजेको लागि बोलाइएको बैठक विशेष कारणले बस्न नसकेको संसद सचिवालयले जनाएको छ । 

    संसद सचिवालयका अनुसार अर्को बैठक २०७९ साल भदौ २९ गते बुधबार बिहान ११ः०० बजे बस्ने छ । 


    images
    images

    Logo