images
images

डलरको मूल्य घट्दा यूरोको मूल्य बढ्यो, यस्तो छ अन्य देशको विनिमयदर ?


  • 484
    SHARES
  • २०७९ भाद्र २४ गते शुक्रबार

    डलरको मूल्य घट्दा यूरोको मूल्य बढ्यो, यस्तो छ अन्य देशको विनिमयदर ?

    काठमाडौं । काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ । 

    बिहिवार १ सय २८ रुपैयाँ १५ पैसा रहेको डलरको मूल्य शुक्रवार ३१ पैसाले घटेर १ सय २७ रुपैयाँ ८४ पैसा कायम भएको छ ।  त्यस्तै यूरोको मूल्य भने आज बढेको छ । बिहिवार  १ सय २६ रुपैयाँ ९५ पैसा रहेको यूरोको मूल्य शुक्रवार ९९ पैसाले बढेर १ सय २७ रुपैयाँ ९४ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ । 

    त्यसैगरि, त्यसैगरि, शुक्रवार पाउण्ड स्टर्लिङ  १ को खरिददर १ सय ४६ रुपैयाँ ६६ पैसा र बिक्री दर १ सय ४७ रुपैयाँ ३५ पैसा रहेको छ । विहिवारवार पाउण्ड स्टर्लिङको मूल्य १ सय ४६ रुपैयाँ ९४पैसा  रहेको थियो । 

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 127.24 127.84
     
    EUR (European Euro)
    1 127.34 127.94
     
    GBP (UK Pound Sterling)
    1 146.66 147.35
     
    CHF (Swiss Franc)
    1 130.73 131.35
     
    AUD (Australian Dollar)
    1 85.77 86.18
     
    CAD (Canadian Dollar)
    1 96.97 97.43
     
    SGD (Singapore Dollar)
    1 90.58 91.01
     
    JPY (Japanese Yen)
    10 8.85 8.90
     
    CNY (Chinese Yuan)
    1 18.29 18.38
     
    SAR (Saudi Arabian Riyal)
    1 33.85 34.01
     
    QAR (Qatari Riyal)
    1 34.61 34.78
     
    THB (Thai Baht)
    1 3.50 3.51
     
    AED (UAE Dirham)
    1 34.64 34.80
     
    MYR (Malaysian Ringgit)
    1 28.27 28.40
     
    KRW (South Korean Won)
    100 9.21 9.25
     
    SEK (Swedish Kroner)
    1 11.89 11.95
     
    DKK (Danish Kroner)
    1 17.12 17.21
     
    HKD (Hong Kong Dollar)
    1 16.21 16.29
     
    KWD (Kuwaity Dinar)
    1 412.26 414.20
     
    BHD (Bahrain Dinar)
    1 337.52 339.11


    images
    images

    Logo