images
images

स्थानीय तहका २८ जना प्रमुख प्रशासकीय अधिृकतको सरुवा 


  • 416
    SHARES
  • २०७९ भाद्र २३ गते बिहीबार

    स्थानीय तहका २८ जना प्रमुख प्रशासकीय अधिृकतको सरुवा 

    काठमाडौं । स्थानीय तहका २८ जना प्रमुख प्रशासकीय अधिृकतको सरुवा भएको छ । संघीय तथा सामान्य प्रशासन मन्त्रालयले १० जना शाखा अधिकृत र २८ जना प्रमुख प्रशासकीय अधिृकत गरि ३८ जनाको सरुवा गरेको हो । 

    मन्त्रालयले कर्मचारीहरुको सरुवा गरेकोमा गणेश अधिकारी, वसवहादुर राना, विष्णु साद गुरुङ, कृष्णा प्रसाद पौडेल, खुलाल नाथ गौतम, राजेन्द्र भण्डारी रहेका छन् ।
     
     त्यस्तै, दाताराम गौतम, जगत बहादर भुसाल, वीर बहादुर पुन, देवेन्द्र पाण्डे रहेका छन् । 

    304843045_327924226184192_7588810491968277347_n.webp

    305503265_636308044521741_1217806331994987138_n.webp


    images
    images

    Logo