images
images

८ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कति छ आजको बजार भाउ ?


  • 313
    SHARES
  • २०७९ भाद्र २३ गते बिहीबार

    ८ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कति छ आजको बजार भाउ ?

    काठमाडौं । आज ८ सय रुपैयाँले सुनको मुल्य बढेको छ । विहीबार छापावाला सुनको मुल्य प्रतितोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदीको व्यवसायी महासंघले जनाएको छ । 

    वुधबार प्रतितोला ९३ हजार रुपैयाँ कारोबार भएको सुनको मुल्य आज ८ सय रुपैयाँले बढेर ९३ हजार ८ सय रुपैयाँमा कारोबार महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मुल्य प्रतितोला १ हजार १ सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo