images
images

स्थानीय तहका ७ सय ८४ जना कर्मचारीको सरुवा,  को कहाँ पुगे ?


  • 672
    SHARES
  • २०७९ भाद्र २२ गते बुधबार

    स्थानीय तहका ७ सय ८४ जना कर्मचारीको सरुवा,  को कहाँ पुगे ?

    काठमाडौं । स्थानीय तहका ७ सय ८४ जना कर्मचारीको सरुवा भएको छ । ​सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोक सेवा आयोगबाट विभिन्न स्थानीय तहमा सिफारिस भई कार्यरत कर्मचारीको सरुवा गरेको हो । 

    मन्त्रालयले सोमवार कर्मचारीहरूको अन्तर स्थानीय तहमा सरुवाको सूची सार्वजनिक गरेको हो । 

    को कहाँ पुगे ? 


    images
    images

    Logo