images
images

विश्वप्रकाशले पाए कांग्रेसको घोषणापत्र बनाउने जिम्मा


  • 422
    SHARES
  • २०७९ भाद्र २२ गते बुधबार

    विश्वप्रकाशले पाए कांग्रेसको घोषणापत्र बनाउने जिम्मा

    काठमाडौं ।  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अगामी निर्वाचनको लागि घोषणापत्र लेख्ने जिम्मेवारी पाएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले शर्मालाई प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन २०७९ घोषणापत्र तयारी समितिको संयोजक तोकेका हुन् । 

    स्थानीय तह निर्वाचनमा यस्तो जिम्मेवारी अर्का महामन्त्री गगन थापाले पाएका थिए । 

    विश्वप्रकाश संयोजक बनेसँगै समितिमा रहने सदस्यको मनोनयन गर्ने अधिकार शर्मालाई नै हुन्छ । यसबाट ५० भन्दा बढी कार्यकर्तालाई जिम्मेवारी व्यवस्थापन गर्ने अवसर मिल्छ । 


    images
    images

    Logo