images
images

१७ वटा ठुला भवनलाई महानगरको अल्टिमेटम : १० दिनभित्र कर तिर्नू


  • 424
    SHARES
  • २०७९ भाद्र २१ गते मंगलबार

    १७ वटा ठुला भवनलाई महानगरको अल्टिमेटम : १० दिनभित्र कर तिर्नू

    काठमाडौं । काठमाडौं महानगरपालिकाले १७ वटा ठुला भवनलाई १० दिनभित्र कर तिर्न पत्र काटेको छ । मंगलबार सुचना जारी गर्दै महानगरले यस्तो बताएको हो । 

    खाद्य संस्थान, ह्वाइट फिल स्कूल, रञ्जना ट्रेड सेन्टर, साझा भण्डार, राष्ट्रिय नाचघर, चेम्बर अफ कमर्स , कर्मचारी सञ्चय कोष, नेपाल विद्युत प्राधिकरण, नेशनल ट्रेडिङ्ग लिमिटेड रहेका छन् ।

    त्यस्तै, नेपाली जामे मस्जिद, कृषि सामाग्री संस्थान, मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल, आर.वि कम्प्लेक्स, काठमाडौं प्लाजा, नेपाल सेयर मार्केट, सिविक हस्पिटल प्रालि, डेन्टल कलेज, सामाखुशीलाई सम्पत्ति कर बुझाउन भन्दै महानगरले पत्र काटेको हो ।

    kathmandu .jpg


    images
    images

    Logo