images
images

अपडेट : चीनमा गएको भुकम्पमा परि मृत्यु हुनेको संख्या ६५ पुग्यो


  • 293
    SHARES
  • २०७९ भाद्र २१ गते मंगलबार

    अपडेट : चीनमा गएको भुकम्पमा परि मृत्यु हुनेको संख्या ६५ पुग्यो

    अन्तराष्ट्रिय । चीनको दक्षिणप्रश्चिम प्रान्त सिचुवानको लुडिङ काउन्टीमा  गएको  ६.८ म्याग्निच्युडको भूकम्पमा परी  मृत्यु  हुनेको संख्या ६५ पुगेको छ । 

    भूकम्पमा परी एक सय ७० जना बढी घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् । स्थानीय समयअनुसार सोमबार १२ बजेर ५२ मिनेटमा लुडिङ काउन्टीभन्दा ३९ किलोमिटर टाढाको स्थललाई केन्द्रबिन्दु बनाएर भूकम्प भएको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ ।

    भूकम्पको धक्का केन्द्रबिन्दुबाट दुई सय २६ किलोमिटर टाढा रहेको सिचुवान प्रान्तको राजधानी छन्दुमा पनि महसुस गरिएको थियो । 


    images
    images

    Logo