images
images

उपाय सिटी कार्गो अब नयाँ रुपमा


  • 264
    SHARES
  • २०७९ भाद्र २१ गते मंगलबार

    उपाय सिटी कार्गो अब नयाँ रुपमा

    काठमाडौँ । उपाय सिटी कार्गोले आफ्नो नयाँ ब्राण्ड लोगो हालै अनावरण गरेको छ। उपाय सिटी कार्गो अब ‘उपायको नामले चिनिने कम्पनीले जनाएको छ । कार्गोले नेपालमा व्यापारिक र निजी प्रयोजनको लागि सस्तो, भरपर्दो र पारदर्शिताका साथ ढुवानी सेवा प्रदान गर्दै आएको छ । 

     उपायले प्रविधिको सही प्रयोग गरेर समग्र दुवानी व्यवसायलाई व्यवसायिक र प्रतिस्पर्धी बनाउने प्रयास गरिरहेको उपायका प्रबन्ध निर्देशक सुमन रायमाझीले जानकारी दिएका छन् । 

    निलो र सुन्तला रंगमा डिजाईन गरिएको उपायको नयाँ लोगोले विश्वास र उर्जालाई प्रतिक गर्न खोजेको उनको भनाइ छ । 


    images
    images

    Logo