images
images

सुनको मूल्य तोलामा १०० रुपैयाँले बढ्यो 


  • 457
    SHARES
  • २०७९ भाद्र २० गते सोमबार

    सुनको मूल्य तोलामा १०० रुपैयाँले बढ्यो 

    काठमाडाैँ । अघिल्लो दिनको तुलनामा, सुनको मूल्य तोलामा एकसय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ सय रुपैयाँले बढ्दै ९३ हजार ७ सय रुपैयाँ पुगेको हो । 

    तेजावी सुनको मूल्य पनि आज तोलामा १ सय रुपैयाँले नै बढ्दै ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य  आज तोलामा ५ रुपैयाँले मात्र बढ्दै एक हजार ११५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


    images
    images

    Logo