images
images

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?


  • 641
    SHARES
  • २०७९ भाद्र २० गते सोमबार

    आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा छापावाला सुनको मूल्य आजपनि बढेको छ । सोबवार सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । तिज पछि लगातार घटिरहेको सुनको मूल्य आइतवारदेखि भने बढ्दै गइरहेको छ । 

    आइतवार प्रतितोला ९३ हजार ६ रुपैयाँमा कारोबार भएको सुन आज १ सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको छ भने चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार १ सय १५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo