images
images

एकैदिन ९०० रुपैयाँले घट्यो सुनको मूल्य, कति छ बजारभाउ ? 


  • 630
    SHARES
  • २०७९ भाद्र १६ गते बिहीबार

    एकैदिन ९०० रुपैयाँले घट्यो सुनको मूल्य, कति छ बजारभाउ ? 

    काठमाडौं । सुनको मूल्य एकैदिन ९ सय रुपैयाँले घटेको छ । बुधबार तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ९३ हजार १ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

    त्यस्तै, तेजारी सुनको मूल्य ९२ हजार ६ रुपैयाँ तोकिएको छ । तेजावी सुनको मूल्य छापावाला भन्दा ५ सय रुपैयाँ कम हुनेगरी तोकिने चलन छ । 

    आज चाँदीको पनि तोलामा ३० रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय रुपैयाँमा किनबेच भइरहेको छ ।


    images
    images

    Logo