images
images

त्रिविको समस्या तत्काल समाधान गर्न सभामुखको रुलिङ


  • 505
    SHARES
  • २०७९ भाद्र १३ गते सोमबार

    त्रिविको समस्या तत्काल समाधान गर्न सभामुखको रुलिङ

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा भएको समस्या समाधान गर्नेका लागि सभामुख अग्रि प्रसाद सापकोटाले रुलिङ गरेका छन् । सोमबार बसेको प्रतिनिधि सभामा नेकपा एमालेले त्रिभुवन विश्वविद्यालयमा केही समय यता तालाबन्दी लगायतका समस्या कायम रहेको भन्दै यो समस्या समाधानका लागि रुलिङ नभएसम्म संसदको बैठक सञ्चालन हुन नसक्ने अडान राखेको थियो ।

    उक्त घटनाकाे बारेमा एमालेले गृहमन्त्री, शिक्षामन्त्री वा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै उनले रुलिङ गर्न माग गरे हुन् । नभए संसद अगाडि बढ्न नसक्ने भन्दै एमाले सांसदहरु उठेपछि सभामुखले रुलिङ गरेका हुन्।

     


    images
    images

    Logo