images
images

निरन्तर घट्दै सुनको मुल्य, कति छ आजको बजार भाउ ?


  • 512
    SHARES
  • २०७९ भाद्र १३ गते सोमबार

    निरन्तर घट्दै सुनको मुल्य, कति छ आजको बजार भाउ ?

    काठमाडौं । आज पनि सुनको मुल्य घटेको छ । आज छापावाला सुनको मुल्य ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आइतबार ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ६ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

    त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छ । चाँदीको मुल्य प्रतितोला १ हजार १ सय ४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo