images
images

यूरोको मूल्य घट्दा डलरको मूल्य स्थिर, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर


  • 416
    SHARES
  • २०७९ भाद्र १३ गते सोमबार

    यूरोको मूल्य घट्दा डलरको मूल्य स्थिर, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज यूरोको मूल्य घटेको छ । 

    सोमवार  यूरो १ को खरिददर १ सय २७ रुपैयाँ २ पैसा र विक्रिदर १ सय २७ रुपैयाँ ६२ पैसा कायम भएको छ । आइतवार यूरोको मूल्य विक्रिदर १ सय २८ रुपैयाँ २७ पैसा रहेको थियो आज ६५ पैसाले घटेर १ सय २७ रुपैयाँ ६२ पैसा कायम भएको हो । 

    त्यस्तै, अमेरिकी डलरको मूल्य भने आज स्थिर रहेको छ । आज अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय २७ रुपैयाँ ४९ पैसा र बिक्रीदर १ सय २८ रुपैयाँ ९ पैसा कायम भएको छ ।

    यस्तो छ अन्य देशको विनिमयदर :

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 127.49 128.09
     
    EUR (European Euro)
    1 127.02 127.62
     
    GBP (UK Pound Sterling)
    1 149.79 150.49
     
    CHF (Swiss Franc)
    1 131.91 132.53
     
    AUD (Australian Dollar)
    1 87.85 88.27
     
    CAD (Canadian Dollar)
    1 97.81 98.27
     
    SGD (Singapore Dollar)
    1 91.46 91.89
     
    JPY (Japanese Yen)
    10 9.27 9.31
     
    CNY (Chinese Yuan)
    1 18.55 18.64
     
    SAR (Saudi Arabian Riyal)
    1 33.93 34.09
     
    QAR (Qatari Riyal)
    1 34.80 34.97
     
    THB (Thai Baht)
    1 3.52 3.54
     
    AED (UAE Dirham)
    1 34.71 34.87
     
    MYR (Malaysian Ringgit)
    1 28.54 28.67
     
    KRW (South Korean Won)
    100 9.50 9.54
     
    SEK (Swedish Kroner)
    1 11.95 12.01
     
    DKK (Danish Kroner)
    1 17.08 17.16
     
    HKD (Hong Kong Dollar)
    1 16.25 16.32
     
    KWD (Kuwaity Dinar)
    1 414.40 416.35
     
    BHD (Bahrain Dinar)
    1 338.20 339.79


    images
    images

    Logo