images
images

राहदानी विभागको अण्डरग्राउण्ड पार्किङ खुल्ला गराउन पुग्यो महानगर 


  • 413
    SHARES
  • २०७९ भाद्र १० गते शुक्रबार

    राहदानी विभागको अण्डरग्राउण्ड पार्किङ खुल्ला गराउन पुग्यो महानगर 

    काठमाडौं । काठमाडौं महानगरापलिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको अण्डरग्राउण्ड पार्किङ खालि गराउन पुगेको छ । शुक्रबार महानगरले विभागमा रहेको पार्किङको व्यवस्था सहज बनाउनका लागि विभागमा भएको अण्डरग्राउण्ड पार्किङ खुल्ला गराएको हो । 

    ट्राफिक व्यवस्थापनका लागि अण्डरग्राउण्ड पार्किङमा जोड दिएको महानगरको टोली शुक्रबार राहदानी विभागको अनुगमनमा गएको थियो । त्यसक्रममा बेसमेन्ट प्रतिक्षालयका रुपमा प्रयोग गरेको पाइएपछि नगर प्रहरीले कुर्सीहरु हटाएको छ ।

    विभागको पार्किङ सेवाग्राहीको लागि खुला नहुँदा सडकमे सवारीसाधन पार्किङ गरिँदै आएको थियो। 


    images
    images

    Logo