images
images

शिखर इन्स्योरेन्सले माग्यो कर्मचारी, कति चाहिँन्छ योग्यता ?


  • 377
    SHARES
  • २०७९ भाद्र १० गते शुक्रबार

    शिखर इन्स्योरेन्सले माग्यो कर्मचारी, कति चाहिँन्छ योग्यता ?

    काठमाडौं । शिखर इन्स्योरेन्सले कर्मचारी माग गरेको छ । कम्पनीले चिफ टेक्नोलोजी अफिसको लागि कर्मचारी माग गरेको हो । कम्पनीले उक्त पदका लागि इन्फरमेसन टेक्नोलोजी,कम्प्युटर साइन्स र विजनेश एडमिनिस्ट्रेनमा मास्टर डिग्री गरेको हुनुपर्नेछ ।

    यसका साथै उक्त पदका लागि अन्य कुनै ठाँउमा कम्तिमा ५ वर्षको काम गरेकाे हुनपर्ने छ ।  योग्यता पुगेका ईच्छुक व्यक्तिले  भदौ २६ गतेभित्र आवेदन दिनुपर्ने जनाएको छ ।

    300973580_495616469061764_1310660578665202107_n.webp


    images
    images

    Logo