images
images

५ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?


  • 361
    SHARES
  • २०७९ भाद्र ९ गते बिहीबार

    ५ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । आज ५ सय रुपैयाँले सुनको मुल्य बढेको छ । विहीबार छापावाला सुनको मुल्य प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    बुधबार प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ५ सय रुपैयाँले बढेर प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

    त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मुल्य प्रतितोला १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।


    images
    images

    Logo