images
images

 नेपाल प्रहरीका ५ जना एसपीकाे काज सरुवा,को कहाँ पुगे ?


  • 354
    SHARES
  • २०७९ भाद्र ८ गते बुधबार

     नेपाल प्रहरीका ५ जना एसपीकाे काज सरुवा,को कहाँ पुगे ?

    काठमाडौं । नेपाल प्रहरीका ५ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले बुधबार प्रकाशित गरेको सूचनामा आवश्यकता अनुसार ५ जना एसपीको काज सरुवा गरेको हो । 

    सरुवा सूचीअनुसार जिल्ला प्रहरी कार्यालय दाङको जिम्मेवारी एसपी वीरबहादुर ओलीलाई दिइएको छ । सुरेश प्रसाद काफ्लेलाई अपराध अनुसन्धान, महाजगंजमा काज खटाइएको छ । 

    त्यस्तै, महेन्द्र खड्कालाई बाग्मति प्रदेश प्रहरी गण,हेटौडामा काज खटाइएको छ भने सन्तोष सिंह राठौरलाई नेपाल प्रहरी केन्द्रीय विशेष कार्यालय काठमाडौमा काज खटाइएको छ । खड्क बहादर खत्रीलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा काज खटाइएको छ । 

    300572108_370347398637571_5687351726041789273_n1661353447.jpg


    images
    images

    Logo