images
images

२५ अर्बको ट्रेजरी बिल सोझै खरिद गर्दै राष्ट्र बैंक


  • 354
    SHARES
  • २०७९ भाद्र ८ गते बुधबार

    २५ अर्बको ट्रेजरी बिल सोझै खरिद गर्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहिवार २५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल सोझै खरिद गर्ने भएको छ । राष्ट्र बैंकले उक्त बिल सोझै खरिद गर्नका लागि विहिवार बोलकबोल गर्ने भएको हो । 

    राष्ट्र बैंकले २०७९ पुस मसान्तसम्म भुक्तानी अवधि भएका नेपाल सरकारका ट्रेजरी बिल बोलकबोल मार्फत सोझै खरिद गर्ने भएको छ ।  उक्त ट्रेजरी बिल विहिवार दिउँसो ३ बजेसम्म अनलाइन माध्यमबाट बोलकबोल हुनेछ । बै‌कले ट्रेजरी बिल खरिद शुक्रबार गर्ने भएको छ । 


    images
    images

    Logo