images
images

निरन्तर ओरालो लागेको सुनको मूल्य आज बढ्यो, कति छ आजको बजार भाउ ?


  • 450
    SHARES
  • २०७९ भाद्र ८ गते बुधबार

    निरन्तर ओरालो लागेको सुनको मूल्य आज बढ्यो, कति छ आजको बजार भाउ ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । बुधवार छापावाला सुन प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । 

    मंगलवार प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला ३ सय रुपैयाँले बढेर ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ भने चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार १ सय ६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।


    images
    images

    Logo