images
images

एकैचोटी २४ सहसचिवको सरुवा, को कहाँ पुगे ?


  • 721
    SHARES
  • २०७९ भाद्र ६ गते सोमबार

    एकैचोटी २४ सहसचिवको सरुवा, को कहाँ पुगे ?

    काठमाडौं । एकैचोटी २४ सहसचिवको सरुवा भएको छ । आइतवार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ जना सहसचिवको सरुवा गरेको हो ।

    मन्त्रालयले कामकाजमा खटाईएको राजत्राङ्कित प्रथम श्रेणी, सहसचिव वा सो सरह पदका कर्मचारीहरुको सरुवा गरेकाे छ ।

    काे कहाँ पुगे ?MOFAGA_Notice-1.jpg

    MOFAGA_Notice.jpg


    images
    images

    Logo