images
images

कक्षा १२ को नतिजा भदाै १५ गते सार्वजनिक हुने


  • 320
    SHARES
  • २०७९ भाद्र ६ गते सोमबार

    कक्षा १२ को नतिजा भदाै १५ गते सार्वजनिक हुने

    काठमाडौं । राष्ट्रिय परिक्षा बोर्डले भदौ १५ गते भित्र कक्षा १२ को नतिजा प्रकाशन गर्न भएको छ । गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालित परीक्षामा सहभागि परीक्षार्थीहरुको प्राप्ताङ्क इन्ट्री गर्ने काम भइरहेको छ । 


    यसवर्ष कक्षा १२ को परीक्षामा ४ लाख १० हजार ५० जना विद्यार्थी सहभागि भएका थिए ।


    images
    images

    Logo