images
images

अवसर इक्विटीले पायो भेञ्चर क्यापिटल लाइसेन्स, भदौभित्रै थप १० वटालाई दिँदै


  • 345
    SHARES
  • २०७९ भाद्र ६ गते सोमबार

    अवसर इक्विटीले पायो भेञ्चर क्यापिटल लाइसेन्स, भदौभित्रै थप १० वटालाई  दिँदै

    काठमाडौं । अवसर इक्विटीले भेञ्चर क्यापिटल लाइसेन्स पाएको छ । आइतबार धितोपत्र बोर्डले इक्विटीलाई लाइसेन्स दिएको हो । यो दोस्रो भेञ्चर क्यापिटल हो । 

    नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले २ वर्षदेखि थन्किएका आवेदनलाई अध्ययन गरेर लाइसेन्स दिन थालिएको बताए । निजी क्षेत्रले डकुमेन्ट पुर्याए भदौभित्रै १० वटालाई लाइसेन्स दिने उनले बताए ।


    images
    images

    Logo