images
images

वन निगमको प्रमुख कार्यकारी अधिकृतको लागि आवेदन माग, के के चाँहिन्छ योग्यता ? 


  • 817
    SHARES
  • २०७९ भाद्र ६ गते सोमबार

    वन निगमको प्रमुख कार्यकारी अधिकृतको लागि आवेदन माग, के के चाँहिन्छ योग्यता ? 

    काठमाडौं । वन तथा वातावरण मन्त्रालय अन्तर्गत वन निगमको प्रमुख कार्यकारी अधिकृत ( सीईओ) को लागि आवेदन माग गरेको छ । सोमबार सुचना जारी गर्दै मन्त्रालयले आवेदन माग गरेको हो । 

    मान्यता प्राप्त विश्व विद्यालयबाट बन विज्ञान, प्राकृतिक सोत व्यवस्थापन, वातावरण विज्ञान, व्यवस्थापन, अथशास्त्र, समाजशास्त्र वा कानुन विषयमा स्तातकोत्तर हासिल गरि कम्तिमा १० बर्षको अनुभव भएको व्यक्तिले आवेदन दिर्नेसक्नेछन् । मन्त्रालयका अनुसार  इच्छुक व्यक्तिले सुचना जारी भएकाे १५ दिन भित्र आवेदन दिनुर्नेछ । 

    आवेदन दिन इच्छुक व्यक्ति ३० बर्ष पुगेको ६५ बर्ष ननाघेको हुनपर्ने छ । 

    Ban-Nigam-Limited.jpg


    images
    images

    Logo