images
images

आजपनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?


  • 597
    SHARES
  • २०७९ भाद्र ६ गते सोमबार

    आजपनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । आज छापावाला सुन प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । 

    आइतवार छापावाला सुन प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज २ सय रुपैयाँले घटेर ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै तेजावी सुन प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ भने चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १ हजार १ सय ६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo