images
images

आफ्नै बुढ्यौली तस्वीर किन पोष्ट गरे बालेनले ?


  • 482
    SHARES
  • २०७९ भाद्र ५ गते आइतबार

    आफ्नै बुढ्यौली तस्वीर किन पोष्ट गरे बालेनले ?

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नै बुढ्यौलीको फोटोशप तस्वीर सामाजिक सञ्जालमा हालेका छन् । अदालतको पेशी कुर्दा बुढो हुने संकेत गर्दै उनले यस्तो पोष्ट गरेका हुन् । 

    नक्सा पास नगरी बनाइएको नर्भिक हस्पिटलको भवन भत्काउन दिएको निर्देशनउपर परेको रिटमा गत मंगलबार अदालतले अन्तरकालीन अन्तरिम आदेश दिएको थियो । त्यसयता निरन्तर यो मुद्दा हेर्न नभ्याइनेको सूचीमा छ ।


    images
    images

    Logo