images
images

काठमाडौंका नगर प्रहरी प्रमुखबाट सापकोटा हटाइए, नयाँ प्रमुखमा राजु पाण्डे


  • 826
    SHARES
  • २०७९ भाद्र ५ गते आइतबार

    काठमाडौंका नगर प्रहरी प्रमुखबाट सापकोटा हटाइए, नयाँ प्रमुखमा राजु पाण्डे

    काठमाडौं । काठमाडौं महानगरपालिका नगर प्रहरी प्रमुख धनपति सापकोटालाई हटाइएको छ । महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले नगर प्रहरी प्रमुखबाट सापकोटालाई हटाएका हुन् । 

    बालेनले धनपतिलाई नगर प्रहरी प्रमुखबाट हटाएर  प्रशासनतर्फ खटाएका छन् । सापकोटालाइ  नगर प्रमुखबाट हटाएसँगै नगर प्रमुखकोे जिम्मेवारी नगरकै अर्का एसपी राजु पाण्डेलाई दिइएको छ । 

    काठमाडौं महानगरपालिकामा ५ जना एसपी छन् । जसमध्ये पाण्डेलाई प्रमुखको जिम्मेवारी प्रदान गरिएको हो । 


    images
    images

    Logo