images
images

किन भयो प्रतिनिधिसभाको बैठक स्थगित ?


  • 315
    SHARES
  • २०७९ भाद्र ५ गते आइतबार

    किन भयो प्रतिनिधिसभाको बैठक स्थगित ?

    काठमाडौँ । आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
    आज बिहान ११ बजेका लागि बोलाइएको बैठक प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनका कारण स्थगित भएको हो ।  

    गिरीको श्रद्धाञ्जली र अन्त्येष्टिमा सहभागी हुनुपर्ने भएकाले प्रतिनिधिसभा बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो ।

    शनिबार राति साढे ९ बजे निधन भएका गिरीको पार्थिव शरीरलाई दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ ।


    images
    images

    Logo