images
images

आज पनि घट्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?


  • 595
    SHARES
  • २०७९ भाद्र ३ गते शुक्रबार

    आज पनि घट्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?

    काठमाडौं । सुनचाँदी बजारमा आज पनि सुनको मूल्य घटेको छ । शुक्रवार छापावाला सुन प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । 

    विहिवार प्रतितोला ९५ हजार ९ सय रुपैयाँ कारोबार भएको छापावाला सुन आज प्रतितोला ४ सय रुपैयाँले घटेर ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेवावी सुन प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भएको छ भने चाँदी प्रतितोला१० रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भएको महासंले जनाएको छ । 


    images
    images

    Logo