images
images

फेरि बढ्यो डलरको मूल्य, कस्तो छ अन्य देशको विनिमयदर ?


  • 387
    SHARES
  • २०७९ भाद्र ३ गते शुक्रबार

    फेरि बढ्यो डलरको मूल्य, कस्तो छ अन्य देशको विनिमयदर ?

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ । 

    आज अमेरिकी डलर  १ को खरिददर अधिकतम १ सय २७ रुपैयाँ १८पैसा र बिक्रीदर १ सय २७ रुपैयाँ ७८ पैसा कायम भएको छ । 

    त्यस्तै, यूरो  १ को खरिददर १ सय २९ रुपैयाँ ३३ पैसा र विक्रिदर १ सय २९ रुपैयाँ ९४ पैसा रहेको छ । 

    binimaya.JPG


    images
    images

    Logo